ne_tq/jhn/19/27.md

4 lines
360 B
Markdown

# येशूले माया गर्नुहुने चेलालाई “हेर, तिम्री आमा !” भन्‍नुभएपछि यी चेलाले के गरे ?
त्‍यस बेलादेखि यी चेलाले तिनलाई आफ्‍नै घरमा लगे । [१९:२७]