ne_tq/jhn/19/25.md

4 lines
491 B
Markdown

# येशूको क्रुसको नजिक को-को उभिरहेका थिए ?
येशूको क्रुसको नजिक उहाँकी आमा, उहाँकी आमाकी बहिनी, क्‍लोपासकी पत्‍नी मरियम, मरियम मग्‍दलिनी र उहँले माया गर्नुहुने चेला उभिरहेका थिए । [१९:२५-२६]