8 lines
1.1 KiB
Markdown
8 lines
1.1 KiB
Markdown
# सिपाहीहरूले येशूको वस्त्रलाई के गरे ?
|
|
|
|
सिपाहीहरूले उहाँका वस्त्र लिएर प्रत्येक सिपाहीलाई एक-एक भाग हुने गरी चार भाग गरे । तर त्यो माथिदेखि तलसम्मै बुनेको सिउनी नभएको सग्लो वस्त्रचाहिँ कसको भागमा पर्छ भनेर चिट्ठा हाले । [१९:२३-२४]
|
|
|
|
# किन सिपाहीहरूले येशूको वस्त्रलाई त्यसो गरे ?
|
|
|
|
धर्मशास्त्र पुरा होस् भनेर नै यो भएको थियोः “तिनीहरूले मेरो वस्त्र आपसमा भाग लगाए; तिनीहरूले मेरो वस्त्रको लागि चिट्ठा हाले ।” [१९:२३-२४]
|