ne_tq/jhn/19/19.md

4 lines
351 B
Markdown

# पिलातसले येशूको क्रुसमा दोष-पत्रको लागि के लेखेका थिए ?
पिलातसले दोष-पत्रमा “नासरतका येशू, यहूदीहरूका राजा” भनेर लेखेका थिए । [१९:१९]