ne_tq/jhn/19/18.md

8 lines
766 B
Markdown

# तिनीहरूले येशूलाई कहाँ क्रुसमा टाँगे ?
तिनीहरूले येशूलाई गलगथा भनिने ठाउँमा क्रुसमा टाँगे जसको अर्थ खप्परे भनिने ठाउँ हो । [१९:१७-१८]
# के त्यो दिनमा येशूलाई मात्रै क्रुसमा टाँगिएको थियो ?
होइन । उनीहरूले उहाँसँगै अरू दुई जनालाई टाँगे, एक जनालाई एकापट्टि र अर्कालाई अर्कोपट्टि टाँगे । [१९:१८]