ne_tq/jhn/19/15.md

4 lines
472 B
Markdown

# पिलातसले येशूलाई क्रुसमा टाँग्‍न यहूदीहरूका हातमा सुम्पिदिनअगि मुख्य पुजारीहरूले अन्तिम कुरा के भने ?
मुख्‍य पुजारीहरूले भने, “हामीसँग कैसरबाहेक अरू कुनै राजा छैन ।” [१९:१५-१६]