ne_tq/jhn/19/12.md

4 lines
661 B
Markdown

# तापनि पिलातसले उहाँलाई छोडिदिन प्रयत्‍न गरे, त्यसलाई रोक्‍न यहूदीहरूले पिलातसलाई के भने ?
यहूदीहरू यसो भन्‍दै कराए, “तपाईंले यो मानिसलाई छोड्नुभयो भने तपाईं कैसरका मित्र हुनुहुन्‍नः जसले आफैँलाई राजा तुल्याउँछ, त्यो कैसरको विरुद्ध बोल्छ ।” [१९:१२]