ne_tq/jhn/19/11.md

4 lines
425 B
Markdown

# पिलातसलाई येशूमाथिको अधिकार कसले दिएको हो भनेर येशूले भन्‍नुभयो ?
येशूले जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट दिइएको बाहेक तपाईंसँग ममाथि कुनै शक्‍ति छैन ।” [१९:११]