ne_tq/jhn/19/08.md

4 lines
504 B
Markdown

# यहूदीहरूले के भने जसले गर्दा पिलातस झनै डराए ?
यहूदीहरूले उनलाई जवाफ दिए, “हामीसँग व्यवस्था छ, अनि त्यो व्यवस्थाअनुसार यो मर्नुपर्छ, किनभने यसले परमेश्‍वरका पुत्र हुँ भनी दाबी गर्छ ।” [१९:७-८]