ne_tq/jhn/19/04.md

4 lines
493 B
Markdown

# किन पिलातसले येशूलाई फेरि बाहिर मानिसहरूकहाँ ल्याए ?
पिलातसले येशूलाई फेरि मानिसहरूकहाँ बाहिर ल्‍याए जसले गर्दा पिलातसले येशूमा केही दोष भेट्टाएन भन्‍ने कुरा तिनीहरूले बुझून् । [१९:४]