ne_tq/jhn/19/02.md

4 lines
631 B
Markdown

# पिलातसले येशूलाई कोर्रा लगाएपछि सिपाहीहरूले के गरे ?
सिपाहीहरूले उहाँको शिरमा काँडाको मुकुट लगाइदिए, र उहाँलाई बैजनी रङ्गको वस्‍त्र पहिराइदिए, र उहाँको नजिक आएर भने, “यहूदीहरूका राजाको जय होस् !” अनि तिनीहरूले उहाँलाई थप्‍पड लाए । [१९:२-३]