4 lines
785 B
Markdown
4 lines
785 B
Markdown
# येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिम्रो छोरा बाँच्छ ।” येशूले तिनलाई भन्नुभएको वचन ती मानिसले विश्वास गरे । येशूले तिनलाई “जाऊ, तिम्रो छोरा बाँच्छ” भन्नुभएको घडीदेखि नै हो रहेछ भनी बाबुले थाहा पाएपछि त्यसको परिणाम के भयो ?
|
|
|
|
जसको परिणामस्वरूप तिनी आफैँ र तिनका सारा परिवारले विश्वास गरे । [४:५३]
|