ne_tq/jhn/04/50.md

4 lines
416 B
Markdown

# येशू ती अधिकारीसँग नगई उहाँले “जाऊ, तिम्रो छोरा बाँच्‍छ” मात्रै भन्‍नुभएपछि उनले के गरे ?
येशूले भन्‍नुभएको वचनमा विश्‍वास गरे र तिनी आफ्नो बाटो लागे । [४:५०]