# जब येशू यहूदिया छोडेर गालील आउनुभयो, त्यसपछि उहाँकहाँ को आए, र उनले के चाहे ?
एक जना राजकीय अधिकारी थिए, जसको छोरो बिरामी थियो । तिनी उहाँकहाँ गए, अनि तिनको छोरालाई आएर निको पारिदिन भनी उहाँलाई बिन्ती गरे । [४:४६-४७]