ne_tq/jhn/04/45.md

4 lines
605 B
Markdown

# येशू गालीलमा आउनुभएपछि किन गालीलीहरूले उहाँलाई स्वागत गरे ?
जब उहाँ गालीलमा आउनुभयो, गालीलीहरूले उहाँलाई स्‍वागत गरे । यरूशलेमको चाडमा उहाँले गर्नुभएका सबै कुराहरू तिनीहरूले देखेका थिए, किनकि तिनीहरू पनि चाडमा गएका थिए । [४:४५]