ne_tq/jhn/04/39.md

4 lines
613 B
Markdown

# कुन दुईवटा कारण हुन्, जसले सामरीहरूलाई येशूप्रति विश्‍वास गर्ने तुल्यायो ?
त्‍यस स्‍त्रीको गवाहीले गर्दा त्‍यस सहरका सामरीहरूमध्‍ये धेरैले उहाँमाथि विश्‍वास गरे । अनि उहाँका वचनको कारण अरू धेरैले उहाँमाथि विश्‍वास गरे । [४:३९-४१]