ne_tq/jhn/04/36.md

4 lines
375 B
Markdown

# कटनीको फाइदा के हो ?
जसले कटनी गर्छ, त्यसले ज्याला पाउँछ र अनन्‍त जीवनको निम्‍ति फल बटुल्‍छ, ताकि छर्ने र कटनी गर्ने सँगसँगै रमाउन सकून् । [४:३६]