ne_tq/jhn/04/28.md

4 lines
604 B
Markdown

# येशू ख्रीष्‍टसँगको कुराकानीपछि स्‍त्रीले के गरिन् ?
ती स्‍त्रीले आफ्नो गाग्रो छोडेर सहरतिर गइन् र मानिसहरूलाई भनिन्, “आओ, मैले गरेका सबै कुराहरू मलाई बताइदिनुहुने मानिसलाई हेर । उहाँ नै ख्रीष्‍ट हुन सक्छ, हुन सक्दैन त ?” [४:२८-२९]