ne_tq/jhn/04/26.md

4 lines
547 B
Markdown

# जब मसीह [ख्रीष्‍ट] आउनुहुनेछ र तिनीहरूलाई हरेक कुराको घोषणा गर्नुहुन्छ भनेर स्‍त्रीले येशूलाई भनेपछि येशूले तिनलाई के भन्‍नुभयो ?
येशूले उहाँ आफैँ मसीह [ख्रीष्‍ट] हुनुहुन्छ भनेर तिनलाई भन्‍नुभयो । [४:२५-२६]