ne_tq/jhn/04/25.md

8 lines
570 B
Markdown

# जब मसीह [ख्रीष्‍ट]
आउनुहुनेछ र तिनीहरूलाई हरेक कुराको घोषणा गर्नुहुन्छ भनेर स्‍त्रीले येशूलाई भनेपछि येशूले तिनलाई के भन्‍नुभयो ? [४:२५-२६]
# येशूले उहाँ आफैँ मसीह [ख्रीष्‍ट]
हुनुहुन्छ भनेर तिनलाई भन्‍नुभयो । [४:२५-२६]