ne_tq/jhn/04/24.md

4 lines
593 B
Markdown

# पिताले खोज्‍नुभएका आराधकहरूको बारेमा येशूले ती स्‍त्रीलाई कसरी बताउनुभयो ?
येशूले तिनलाई भन्‍नुभयो, “परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ र उहाँलाई आराधना गर्ने मानिसहरूले उहाँलाई आत्‍मा र सत्‍यतामा आराधना गर्नुपर्छ ।” [४:२३-२४]