ne_tq/jhn/04/18.md

4 lines
462 B
Markdown

# येशूले के कुरा गर्नुभएकोले स्‍त्रीले उहाँलाई अगमवक्‍ता भनिन् ?
येशूले तिनलाई भन्‍नुभयो, “तिम्रा पाँच जना लोग्‍ने भइसकेका छन् र अहिले भएको पनि तिम्रो लोग्‍ने होइन ।” [४:१८-१९]