ne_tq/jhn/04/16.md

4 lines
457 B
Markdown

# त्यसपछि येशूले वार्तालापको विषयवस्तु परिवर्तन गर्नुहुन्छ । उहाँले स्‍त्रीलाई के भन्‍नुहुन्छ ?
येशूले त्‍यसलाई भन्‍नुभयो, “जाऊ, तिम्रो लोग्‍नेलाई बोलाऊ, र यहाँ आऊ ।” [४:१६]