8 lines
1.1 KiB
Markdown
8 lines
1.1 KiB
Markdown
# किन ती स्त्रीले येशूले दिनुहुने पानीको चाहना गरिन् ?
|
|
|
|
ती स्त्रीले येशूले दिनुहुने पानीको चाहना गरिन्, ताकि त्यो पानी पिएपछि तिनी नतिर्खाऊन्, र पानी लिनलाई फेरि त्यो इनारमा आउनुनपरोस् । [४:१५]
|
|
|
|
# उहाँले दिने पानीको बारेमा येशूले स्त्रीलाई के भन्नुभयो ?
|
|
|
|
येशूले त्यसलाई भन्नुभयो, “जसले मैले दिने पानी पिउँछ, त्यो फेरि कहिल्यै तिर्खाउनेछैन । बरु, मैले दिने त्यो पानी त्यसको अन्तस्करणमा अनन्त जीवनसम्मै उम्रिरहने पानीको मूल बन्नेछ ।” [४:१४]
|