ne_tq/jhn/04/11.md

4 lines
458 B
Markdown

# ती स्‍त्रीले के भनेर आफू अनभिज्ञ भएको कुरा प्रकट गरिन् ?
ती स्‍त्रीले उहाँलाई भनिन्, “महाशय, तपाईंसित बाल्‍टिन छैन; इनार पनि गहिरो छ । अनि तपाईंसँग जिउँदो पानी कहाँ छ त ?” [४:११]