ne_tq/jhn/04/10.md

4 lines
672 B
Markdown

# परमेश्‍वरको कुरा गर्नलाई उहाँले बातचितलाई कसरी मोड्नुभयो ?
येशूले त्‍यसलाई भन्‍नुभयो, “यदि तिमीले परमेश्‍वरको वरदानलाई चिनेकी भए र ‘मलाई पिउन देऊ’ भनिरहनुहुनेलाई चिनेकी भए, तिमीले चाहिँ उनीसँग माग्‍ने थियौ, र उनले तिमीलाई जिउँदो पानी दिने थिए ।” [४:१०]