ne_tq/jhn/04/07.md

8 lines
427 B
Markdown

# येशू इनारमा हुँदा त्यहाँ को आइन् ?
सामरी स्‍त्री पानी भर्न आइन् । [४:७]
# येशूले ती स्‍त्रीलाई पहिला के भन्‍नुभयो ?
येशूले भन्‍नुभयो, “मलाई पिउन थोरै पानी देऊ ।” [४:७]