ne_tq/jhn/04/05.md

4 lines
358 B
Markdown

# गालील जाँदै गर्नुहुँदा येशू बाटोमा कहाँ रोकिनुभयो ?
उहाँ सामरियाको सुखार भनिने ठाउँमा अवस्थित याकूबको इनारको छेउमा रोकिनुभयो । [४:५-६]