ne_tq/jhn/04/03.md

4 lines
622 B
Markdown

# येशू कति बेला यहूदिया छोडेर गालील जानुभयो ?
यूहन्‍नाले भन्‍दा येशूले धेरै चेला बनाउँदै हुनुहुन्‍छ र बप्‍तिस्‍मा पनि दिँदै हुनुहुन्‍छ भनी फरिसीहरूले सुने । जब येशूले यो थाहा पाउनुभयो, उहाँ यहूदिया छोडेर फेरि गालीलमा फर्कनुभयो । [४:१-३]