ne_tq/jas/05/17.md

4 lines
438 B
Markdown

# एलियाको उदाहरणबाट याकूब प्रार्थनाको बारेमा के भन्दछन् ?
धर्मी मानिसको प्रार्थनाले महान् परिणामहरू ल्याउँछ भन्‍ने कुरा एलियाको उदाहरणले हामीलाई देखाउँछ । [५:१६-१८]