8 lines
959 B
Markdown
8 lines
959 B
Markdown
# निको हुनको निम्ति विश्वासीहरूले एक अर्कासँग कुन-कुन दुईवटा कुरा गर्नुपर्छ भनी याकूब भन्छन् ?
|
|
|
|
विश्वासीहरूले एक अर्कासँग आ-आफ्ना पाप मानिलिनुपर्छ र एक अर्काको निम्ति प्रार्थना गर्नुपर्छ । [५:१६]
|
|
|
|
# एलियाको उदाहरणबाट याकूब प्रार्थनाको बारेमा के भन्दछन् ?
|
|
|
|
धर्मी मानिसको प्रार्थनाले महान् परिणामहरू ल्याउँछ भन्ने कुरा एलियाको उदाहरणले हामीलाई देखाउँछ । [५:१६-१८]
|