ne_tq/jas/05/14.md

4 lines
431 B
Markdown

# बिरामी भएकाहरूले के गर्नुपर्छ ?
बिरामी भएकाहरूले मण्डलीका एल्डरहरूलाई बोलाउनुपर्छ, अनि उनीहरूले तिनीहरूमाथि प्रार्थना गर्नेछन् र तेलले अभिषेक गर्नेछन् । [५:१४]