ne_tq/jas/05/12.md

4 lines
434 B
Markdown

# विश्‍वासीहरूको “हो” वा “होइन” को विश्‍वसनीयताको बारेमा याकूब के भन्छन् ?
एउटा विश्‍वासीको “हो” को अर्थ चाहिँ “हो” र “होइन” को अर्थ चाहिँ “होइन” नै हुनुपर्छ । [५:१२]