ne_tq/jas/05/10.md

4 lines
464 B
Markdown

# पुरानो कराका अगमवक्‍ताहरूले हामीलाई कस्ता चारित्रिक गुणहरू प्रदर्शन गरे भनी याकूब भन्दछन् ?
पुरानो करारका अगमवक्‍ताहरूले कष्‍टमा धैर्य र सहनशीलताको प्रदर्शन गरे । [५:१०-११]