ne_tq/heb/07/27.md

4 lines
411 B
Markdown

# येशूले आफ्ना पापका लागि कुन बलिदान चढाउनु आवश्यक थियो ?
येशूले आफ्ना पापका लागि कुनै पनि बलिदान चढाउनु आवश्यक थिएन किनकि उहाँ पापरहित हुनुहुन्थ्यो । [७:२७]