ne_tq/heb/07/26.md

8 lines
728 B
Markdown

# येशूसित कुन–कुन चारवटा गुणहरू छन् जसले उहाँलाई विश्‍वासीहरूका लागि सही पूजाहारी बनाउँछन् ?
येशू पारहित, दोषरहित, शुद्ध र पापबाट अलग हुनुहुन्छ । [७:२६]
# मानिसहरूका पापका लागि येशूले कुनचाहिँ बलिदान चढाउनुभयो ?
मानिसहरूका पापका लागि येशूले एक पटक आफैलाई अर्पण गर्नुभयो । [७:२६]