ne_tq/heb/07/16.md

4 lines
404 B
Markdown

# केको आधारमा येशू मल्कीसेदेकको क्रमअनुसार पूजाहारी बन्‍नुभयो ?
अविनाशी जीवनको शक्तिको आधारमा येशू मल्कीसेदेकको क्रमअनुसार पूजाहारी बन्‍नुभयो । [७:१६]