ne_tq/heb/07/14.md

4 lines
492 B
Markdown

# येशू कुन कुलबाट आउनुभयो र के यस कुलले पहिले पूजाहारीको रूपमा वेदीमा सेवा गरेको थियो ?
येशू यहूदाको कुलबाट आउनुभयो जुन कुलले पहिले कहिल्यै पूजाहारीको रूपमा वेदीमा सेवा गरेको थिएन । [७:१४]