ne_tq/heb/07/11.md

4 lines
486 B
Markdown

# किन मल्कीसेदेकको क्रमअनुसार अर्को पूजाहारी खडा हुनु आवश्यक थियो ?
मल्कीसेदेकको क्रमअनुसार अर्को पूजाहारी खडा हुनु आवश्यक थियो किनकि लेवीको पूजाहारीपदबाट सिद्धता सम्भव थिएन । [७:११]