ne_tq/heb/07/09.md

4 lines
495 B
Markdown

# कसरी लेवी आफैँले पनि मल्कीसेदेकलाई दशांशहरू दिए ?
लेवी आफैँले पनि मल्कीसेदेकलाई दशांशहरू दिए किनकि अब्राहामले मल्कीसेदेकलाई दशांशहरू दिँदा लेवी अब्राहामका प्रजनन अङ्गमा थिए । [७:९–१०]