ne_tq/gal/06/12.md

484 B

विश्‍वासीहरूलाई खतनाको लागि बाध्य पार्न खोज्‍नेहरूको अभिप्राय के हो ?

विश्‍वासीहरूलाई खतनाको लागि बाध्य पार्न खोज्‍नेहरू ख्रीष्‍टको क्रुसको खातिर सतावाट भोग्‍न चाहँदैनन् । [६:१२]