ne_tq/gal/06/08.md

8 lines
681 B
Markdown

# आफ्नै पाप-स्वभावमा रोप्‍ने मानिसले के कटनी गर्छ ?
आफ्नै पाप-स्वभावमा रोप्‍ने मानिसले उसको पाप-स्वभावबाट भ्रष्‍टताको कटनी गर्छ । [६:८]
# पवित्र आत्मामा रोप्‍ने मानिसले के कटनी गर्छ ?
पवित्र आत्मामा रोप्‍ने मानिसले पवित्र आत्माबाट अनन्त जीवनको कटनी गर्छ । [६:८]