ne_tq/gal/06/01.md

8 lines
711 B
Markdown

# कुनै मानिस अपराधमा पक्राउ पर्‍यो भने आत्मिक जनहरूले उसलाई के गर्नुपर्छ ?
आत्मिक जनहरूले उसलाई नम्रताको आत्मामा पुनर्स्थापित गर्नुपर्छ । [६:१]
# आत्मिक जनहरू केको खतराको लागि सावधान हुनुपर्छ ?
आत्मिक जनहरू आफैँ नै परीक्षामा पर्छन् कि भनेर तिनीहरू सावधान हुनुपर्छ । [६:१]