ne_tq/gal/03/19.md

4 lines
289 B
Markdown

# त्यसो भए, व्यवस्था किन दिइयो त ?
अब्राहामको सन्तान नआउन्जेलसम्म आज्ञा उल्लङ्घनको कारणले व्यवस्था आयो । [३:१९]