ne_tq/gal/03/14.md

4 lines
512 B
Markdown

# हाम्रा निम्ति श्राप बनेर येशूले हामीलाई किन छुटकारा दिनुभयो ?
अब्राहामलाई दिइएको आशिष गैरयहूदीहरूकहाँ आउन सकोस् भन्‍ने हेतुले हाम्रा निम्ति श्राप बनेर येशूले हामीलाई छुटकारा दिनुभयो । [३:१४]