ne_tq/gal/02/20.md

8 lines
729 B
Markdown

# पावलका अनुसार अब तिनमा कसले बास गर्नुहुन्छ ?
पावलका अनुसार अब तिनमा ख्रीष्‍टले बास गर्नुहुन्छ । [२:२०]
# पावलका अनुसार परमेश्‍वरका पुत्रले तिनको निम्ति के गर्नुभयो ?
पावलका अनुसार परमेश्‍वरका पुत्रले तिनलाई प्रेम गर्नुभयो र उहाँले आफैँलाई तिनका निम्ति अर्पण गर्नुभयो । [२:२०]