ne_tq/gal/02/16.md

8 lines
703 B
Markdown

# केद्वारा कोही पनि धर्मी ठहरिँदैन भनी पावलले बताए ?
व्यवस्थाअनुसारका कामहरूद्वारा कोही पनि धर्मी ठहरिँदैन भनी पावलले बताए । [२:१६]
# एउटा व्यक्ति परमेश्‍वरको सामु कसरी धर्मी ठहरिन्छ ?
ख्रीष्‍ट येशूमा विश्‍वास गरेर एउटा व्यक्ति परमेश्‍वरको सामु धर्मी ठहरिन्छ । [२:१६]