ne_tq/gal/02/12.md

4 lines
383 B
Markdown

# पत्रुस एन्टिओखियामा आउँदा तिनले कुनचाहिँ गल्ती गरे ?
पत्रुसले गैरयहूदीहरूसितै बसेर खान छाडे किनकि तिनी खतना गरेका मानिसहरूदेखि डराए । [२:११-१२]