ne_tq/gal/02/08.md

8 lines
720 B
Markdown

# प्राथमिक रूपमा कसकहाँ सुसमाचार सुनाउन पावल पठाइएका थिए ?
प्राथमिक रूपमा खतना नगरेकाहरूकहाँ सुसमाचार सुनाउन पावल पठाइएका थिए । [२:७-८]
# प्राथमिक रूपमा कसकहाँ सुसमाचार सुनाउन पत्रुस पठाइएका थिए ?
प्राथमिक रूपमा खतना गरेकाहरूकहाँ सुसमाचार सुनाउन पत्रुस पठाइएका थिए । [२:७-८]