ne_tq/eph/03/21.md

4 lines
442 B
Markdown

# पावलले सबै पुस्ताहरूसम्म पितालाई के दिइनेछ भनेर प्रार्थना गर्छन्?
पावलले सबै पुस्ताहरूसम्म पितालाई मण्डली र ख्रीष्‍ट येशूमा महिमा दिइयोस् भनि प्रार्थना गर्छन्।